छुट अस्थायी करार शिक्षकको आजदेखी चौबीस घण्टे रिले अनशन।

चैत-२१,काठमाडौ ।छुट अस्थायी करार शिक्षकहरुले आज देखि चौबीस घण्टे रिले अनशन गर्ने तयारी गरेका छन।हिजो बसेको छुट अस्थायी करार शिक्षकको केन्द्रिय संघर्ष समितिको बैठकले उक्त निर्णय गरेको हो।काठमाडौको रत्नराज्यलक्ष्मी क्याम्पसमा बसेको समितिको बैठकले केन्द्रिय आन्दोलनको लागि ७७ वटै जिल्लाबाट आजदेखी नै हुने धर्ना तथा सडक प्रदर्सनका लागि शिक्षकहरु आउन समेत आव्हान गरेको केन्द्रिय संघर्ष समितिका … Continue reading छुट अस्थायी करार शिक्षकको आजदेखी चौबीस घण्टे रिले अनशन।